वीरगन्ज :

लमजुङमा व्यवसायिक कृषि फर्ममा युवापुस्ताको आर्कषण बढ्यो

श्रेणी : कृषि

3 years
birgunj report
170Views
0 Shares


काठमाडौं, भदौ २३ गते
पछिल्ला वर्षमा जिल्लामा व्यवसायिक कृषि फर्ममा समेत युवापुस्ताको आर्कषण बढेको छ । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न थालेपछि युवापुस्ताको समेत आकर्षण बढेसँगै व्यवसायिक कृषि फर्म खुल्ने क्रम बढेको हो ।

जिल्लामा अलैची, मौरीपालन, बाख्रापालन, बंगुरपालन, प्रशोधन उद्योग दर्ता भएको घरेलु कार्यालयले जनाएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्म खुलेका घरेलु तथा साना उद्योगको उत्पादन र निर्यातमा समेत वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *