२०८२ बैशाख १५, सोमबार

वीरगन्ज :
१३:१२:१७

रोहित र कुशलले बनाए अर्धशतक

श्रेणी : खेलकुद

2 years
birgunj report
32Views
0 Shares

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको खेलमा कप्तान रोहित पौडेल र ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । रोहितले ५६ बलमा र कुशलले ४२ बलमा अर्धशतक हानेका हुन् ।

तर कुशल ५७ रनमा आउट भए । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुन: सुरु भएको छ । पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको हो । अब दुवै टोलीले ४२/४२ ओभरको खेल खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *