
श्रेणी : खेलकुद
25Views
0
Shares
काठमाडौं । नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तानमा नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछाने बलात्कारको आरोपमा थुनामा गएपछि कप्तान खाली थियो ।
रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना अघि केन्या भ्रमणमा कप्तानी गरेका थिए । केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा रोहित कप्तानी गर्दै क्लिनस्विप दिलाएका थिए । रोहितले नेपाली यू १९ टोलीको कप्तानी पनि सम्हालिसकेका छन् ।


प्रतिक्रिया