वीरगन्ज :

रेशम चौधरी जेलमुक्त

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी जेलमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चौधरी सोमबार बिहान रिहा भएका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उनले पाँच वर्ष जेलसजाय काटेका थिए । उनको बाँकी १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो उनको स्वागतका लागि आज बिहानैदेखि डिल्लीबजार कारागार बाहिर नेता, कार्यकर्ताको भीड लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *