वीरगन्ज :

रुपन्देही-२ मा विष्णु पौडेल विजयी

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

बुटवल । रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी भएका छन् । पौडेलले २७ हजार १४७ मत प्राप्त गर्दै रूपन्देहीबाट चौथो पटक विजयी भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५हजार ७८१ मत प्राप्त गर्दै दोश्रो भएका छन् । १३ सय ६६ मतान्तरमा पौडेल विजयी भएका हुन् । राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले २२,००८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *