वीरगन्ज :

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबारे शुक्रबार निर्णय गर्ने

श्रेणी : BANNER

2 years
birgunj report
54Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने नजानेबारे आगामी शुक्रबार निर्णय गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर निर्णय लिइने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । उनका अनुसार आजको बैठकले पार्टीका विभागहरू गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *