वीरगन्ज :

राष्ट्रपति साझा बसमा सरर…(फोटोफिचर)

श्रेणी : राजनीति

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा बसमा यात्रा गरेकी छन् । शनिबार ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति साझा बस चढेकी हुन्। साझा यातायातको बिद्युतीय बसमा चढेर उनी पिम्बहाल पुगेकी हुन् ।

उनलाई लिन बस महाराजगन्जस्थित राष्ट्रपति भवन शितल निवासमा पुगेको थियो । उनी त्यहाँबाट ललितपुरको पाटन ढोका बसपार्कमा ओर्लिएकी थिइन्।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले उनको स्वागत गरेका थिए। त्यसलगत्तै उनले पाटन ढोकामा रहेको मदन पुस्तकालयको अवलोकन समेत गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *