वीरगन्ज :

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि

श्रेणी : BANNER

3 years
birgunj report
147Views
0 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ। राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि असोज २२ गते २२ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *