वीरगन्ज :

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

श्रेणी : BANNER

2 years
birgunj report
76Views
0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार अस्पताल पुगेका थिए। चिकित्सकले उनको मुटुसम्बन्धी परीक्षणका लागि २४ घण्टा अस्पतालमा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *