श्रेणी : BANNER
      209Views
      
      
      0
      Shares
      
      
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा लागेको आफैँ बेहोर्ने भएका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार विज्ञप्ति जारी गरी अखिल नेपाल भारतीय आर्युर्विज्ञान संस्थान (एम्स) मा भएको उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्न चाहेको जानकारी दिएका हुन् । राष्ट्रपति दुई साता भन्दा बढी एम्समा उपचार गराई आइतबार स्वदेश फर्किएका थिए ।

    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया