वीरगन्ज :

राष्ट्रपति निर्वाचनमा संघ र प्रदेश सांसदका लागि फरक-फरक मतपत्र (नमुना मतपत्रसहित)

श्रेणी : BANNER

2 years
birgunj report
15Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । जसमा संघीय सांसद( प्रतिनिधिसभा र राष्ट्रियसभा)का लागि रातो र प्रदेश सांसदका लागि हरियो मतपत्र हुनेछन् ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र प्रदेशसभाका सदस्य मतदाता हुन्छन्। फागुन २५ गते राष्ट्रपति पदका लागि रामचन्द्र पौडेल र सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *