वीरगन्ज :

राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने माओवादीको निर्णय

श्रेणी : राष्ट्रिय

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । नेकपा माओेवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिका लागि पहल गर्ने भएको छ । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गर्नुपर्ने अधिकांशको मत रहेको बताए । महराले राष्ट्रिय सहमति खोज्दा सबैको हुने भएकाले एमालेलाई धोका दिएको भन्न नमिल्ने बताए ।

माओवादी अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा नै राष्ट्रपति एमालेलाई दिने निर्णय भएको बताइन्छ ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाउने उम्मेदवार राष्ट्रपति बन्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *