वीरगन्ज :

राष्ट्रपतिको कदमले संसदको घोर अपमान र अवमूल्यन गरेको सत्ता गठबन्धनको निष्कर्ष

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति सत्ता गठबन्धनले आपत्ति जनाएको छ ।

बुधबार बालुवाटारमा बसेको बैठकपछि जारी विज्ञप्तिमा राष्ट्रपतिको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको उल्लेख गरिएको छ । मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने समयसीमा थियो । तर, राष्ट्रपतिले बेवास्ता गरिदिएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *