वीरगन्ज :

राम मन्दिरमा प्राण प्रतिष्ठाकाे अवसरमा वीरगंजमा तेस्राे लिङ्गीहरुले पनि निकाले र्‍याली

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.9kViews
1588 Shares

वीरगंज । भारतकाे अयाेध्यामा श्रीराम मन्दिरकाे उद्घाटन एवम् प्राण प्रतिष्ठ गरिएकाे अवसरमा वीरगंजमा साेमबार तेस्राे लिङ्गीहरुले पनि र्‍याली निकालेका छन् ।

वीरगंजकाे बाेखार चाैकस्थित बाजागाजासहित निस्केकाे तेस्राे लिङ्गीहरुकाे र्‍याली रेल्बे राेड, घण्टारघर, माइस्थान, हुँदै घडिअर्वास्थित राम मन्दिरमा पुगेर सम्पन्न भएकाे थियाे ।

भारतकाे अयाेध्या र वीरगंजकाे राम मन्दिरमा गरिएकाे प्राण प्रतिष्ठाकाे अवसरमा आफुहरुले पनि र्‍याली निकालेर उत्सव मनाएकाे तेस्राे लिङ्गी समुहका ममता भट्टले जानकारी दिए । उनले र्‍याली निकाल्नुकाे साथै दीप प्रज्वलन समेत गरिएकाे जानकारी दिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *