श्रेणी : BANNER
8Views
0
Shares
मन्थली । रामेछापमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् ।
आइतबार बिहान सम्पन्न मत परिणामअनुसार तामाङले ढुंगेललाई १६ हजार ३ सय ६९ को मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त गरे भने एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया