वीरगन्ज :

रामसहायप्रसाद यादवको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

एमाले सांसद महेश कुमार बर्तौलाले यादवको उम्मेदवारी खारेज हुनुपर्ने माग सहित उजुरी दिएका हुन् । उनले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना फरक लिङ्ग र समुदायको हुनुपर्ने र यसअघि सोही अभ्यास भएको समेत दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *