वीरगन्ज :

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

श्रेणी : राजनीति

2 years
birgunj report
20Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवार पार्टीका वरिष्ठ नेता पौडेललाई बनाउने निर्णय गरेको हो ।

पौडेल आठ दलिय गठबन्धनका तर्फबाट उम्मेदवार बन्नेछन् । मनोनयन दिउँसो २ बजेपछि गर्ने बताइएको छ । गठबन्धनका सबै नेताहरू पौने एक बजे संसद भवन नयाँ वानेश्वरमा जम्मा हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *