श्रेणी : BANNER
      48Views
      
      
      0
      Shares
      
      
काठमाडौं । राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्।
राप्रपाको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया