वीरगन्ज :

राप्रपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

श्रेणी : BANNER

2 years
birgunj report
28Views
0 Shares

काठमाडौं । राप्रपाका चार मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवा बालुवाटार पुगेर उनीहरुले राजीनामा बुझाएका हुन् ।

राप्रपाका तर्फबाट सरकारमा उपप्रधान तथा ऊर्जामा राजेन्द्र लिङ्देन, सहरी विकासमा विक्रम पाण्डे, कानुन मन्त्री ध्रुबबहादुर प्रधान र सिंचाई राज्यमन्त्रीमा दीपक सिंह रहेका थिए ।
राप्रपाको आजै बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *