वीरगन्ज :

राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छः बाइडेन

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
4Views
0 Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने बताएका छन् ।

राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी दिए ।

‘हामीले राजनीतिक हिंसा र मतदाता धम्कीविरुद्ध भारी आवाज उठाउनुपर्दछ’, बाइडेनले एक टेलिभिजन भाषणमा भने । अमेरिकामा ८ नोभ्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *