श्रेणी : प्रदेश
2.5kViews
1408
Shares
काठमाडौं,२९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र सहकारी ठगीका आरोपित रवि लामिछानेको मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ। जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान सकिएपछि बहसका निम्ति जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो।
हिजो थुनछेक बहस नहुँदा रवि लामिछानेलाई हिरासतमा पठाइएको थियो। रविले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आरोपित हुनुभन्दा लामो समयसम्म उनका समृद्धिका कामकाजमा पनि दोष लगाइएको बताइएको छ।
स्वर्णलक्ष्मी सहकारी र रविविरुद्ध चार्ज लागेको यस प्रकरणमा अदालतले आगामी दिनमा अन्तरिम निर्णय गर्न सक्ने जानकारी छ।

प्रतिक्रिया