श्रेणी : प्रदेश
      1.7kViews
      
      
      1692
      Shares
      
      
काठमाडौँ,२८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा दायर अभियोग पत्रपछि, रवि लामिछाने आइतबार आफैं अदालतमा उपस्थित भएर बयान दिने तयारीमा छन्। उनका बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने छ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया