
श्रेणी : प्रदेश
2.4kViews
1143
Shares
काठमाडाैं,२७ माघ । रक्षामन्त्री मानवीर राईको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ।
प्रत्यक्षदर्शीका अनुसार आज बिहान करिब १०:१० बजे ९२७० नम्बरको मोटरसाइकल उक्त गाडीको ठक्करमा परेको हो।
ट्राफिकले भने यस विषयमा आफूलाई कुनैपनि जानकारी नआएको बताएको छ।


प्रतिक्रिया