वीरगन्ज :

यू–२० विश्वकपको उपाधि उरुग्वेलाई

श्रेणी : खेलकुद

2 years
birgunj report
15Views
0 Shares

अर्जेन्टिनामा भएको फिफा यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ । उरुग्वेले सोमबार बिहान भएको फाइनलमा इटलीलाई १–० ले पराजित गर्दै पहिलो पटक यू–२० विश्वकप जितेको हो ।

उरुग्वेका लागि लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।त्यही गोल नै उरुग्वेलाई उपाधि जिताउन निर्णायक बन्यो । यसअघि १९९७ र २०१३ मा उपविजेता बनेको उरुग्वे तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो । अर्जेन्टिनाले सर्वाधिक ६ र ब्राजिलले ५ पटक यू–२० विश्वकप जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *