वीरगन्ज :

युवकको शव फेला, पहिचान हुन बाकी

श्रेणी : अपराध

2 months
Pradeep Sah
1.6kViews
1120 Shares

जनकपुर, ११ फागुन । रौतहटमा एक पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका १ जयनगर स्थित फर्निचर मेलामा १ जना युवकको बेवारिसे शव भेटिएको हाे ।

नामथर वतन नखुलेको करिब बर्ष ३५ का पुरुष व्यक्ति फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले जानकारी दिए । मृतक युवकको शव पहिचान गर्नका लागि प्रयास भइरहेको उनको भनाइ छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *