वीरगन्ज :

यी हुन् बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका २८६ प्रतिवादी (सूचीसहित)

श्रेणी : BANNER

2 years
birgunj report
152Views
0 Shares

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन संगठित रुपमै कीर्ते गरेको आरोपमा २८६ जनाविरुद्ध मुद्दा चलाउन सुझाव दिएको छ ।

सीआईबीले प्रारम्भिक अनुसन्धानपछि २८६ जनालाई मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई सिफारिस गरेको हो। सिफारिसमा पूर्वमन्त्री, कर्मचारी, व्यापारी तथा बिचौलियालगायत परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *