वीरगन्ज :

यस वर्षको निजामती सेवा पुरस्कार पाउने यी हुन् ४० जना कर्मचारी

श्रेणी : BANNER

2 years
birgunj report
34Views
0 Shares

काठमाडौं । निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गर्दैछ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने भएको हो ।

सरकारले विगतका वर्षमा जस्तै यस वर्ष पनि २ लाख रुपैयाँ पुरस्कार राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने छनोट गरेको छैन । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालय सिंहदरबारका सहसचिव बुद्धबहादुर गुरुङ, सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाललगायत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *