वीरगन्ज :

मोदीले प्रचण्डलाई पठाए लिखित बधाई पत्र

श्रेणी : राष्ट्रिय

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई पठाएको बधाई पत्र हस्तान्तरण गरेका थिए ।

भेटमा नेपाल–भारतबीचको सम्वन्धलाई थप मजबुद बनाउने विषयमा छलफल भएको थियो। यसअघि बिहीबार प्रधानमन्त्री प्रचण्ड र अमेरीकी राजदूत डिन थम्पसनबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *