वीरगन्ज :

मेक्सिकोमा भएको सवारी दुर्घटनामा २६ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
23Views
0 Shares

मेक्सिकोमा सवारी मालबाहक ट्रेलर र भ्यान ठोक्किएर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासको राजमार्गमा आइतबार ट्रेलर र भ्यान ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ट्रेलरको अगाडिको भाग भने भेटिएको छैन । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मेक्सिकोकै नागरिकहरु परेको अनुमान गरिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *