वीरगन्ज :

मिटरब्याज पीडित र प्रहरीबीच झडप

श्रेणी : BANNER

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । मिटरब्याज पीडित र प्रहरीबीच काठमाडौंको शान्तिबाटिकामा झडप भएको छ । सोमबरा दिउँसो शान्तिबाटिकाबाट मिटरब्याज पीडितलाई जुलुस निकाल्न प्रहरीले रोकेपछि मिटरब्याज पीडितहरूले प्रहरीमाथि ढुंगामुढा सुरु गरेका थिए ।

त्यसपछि प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज गर्नुका साथै स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास पनि प्रहार गरेको थियो । अहिले शान्तिबाटिकाको अवस्था तनावग्रस्त बनेको छ । शान्तिबाटिकाको गेटमा लगाएको ताला फोडेर मिटरब्याज पीडितहरू बाहिर निस्किएका छन् । प्रहरीको लाठीचार्जबाट केही मिटरब्याज पीडित घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *