वीरगन्ज :

मिटरब्याजी समस्या समाधानका लागि अध्यादेश ल्याउने सरकारको निर्णय

श्रेणी : BANNER

2 years
birgunj report
30Views
0 Shares

काठमाडौं । सरकारले मिटरब्याजी समस्या समाधानका लागि अध्यादेश ल्याउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन राष्ट्रपति समक्ष अध्यादेश पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीपीडित काठमाडौंमा धर्ना बसिरहेका बेला मन्त्रिपरिषद्ले अध्यादेश ल्याउने निर्णय गरेको हो । संसद अधिवेशन नरहेको बेला सरकारले तत्काल केही कानुनी व्यवस्था गर्नका लागि अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *