श्रेणी : BANNER
6Views
0
Shares
काठमाडौं । मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याजपीडितहरू फेरि प्रदर्शनमा उत्रिएका छन् । तत्काल कानुन पारित गर्न माग गर्दै आइतबार काठमाडौंमा मिटरब्याजपीडितहरूले प्रदर्शन गरेका हुन् ।
माइतीघरमण्डलाबाट सुरु भएको मिटरब्याजपीडितहरूको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर टुंगिएको थियो । एमालेको अवरोधका कारण राष्ट्रियसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुन नसकेपछि निष्क्रिय भएको थियो ।
प्रतिक्रिया