वीरगन्ज :

मार्चपासमा माउन्ट मकालु स्कुल प्रथम

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.5kViews
1169 Shares

वीरगञ्ज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १० मा दोस्रो  वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता शुरु भएको छ ।

वडा समितीको आयोजनामा शुक्रबारबाट सुरु भएको क्रिकेट टुर्नामेन्ट कार्यक्रमको बरिष्ठ उद्योगी तथा साहित्यकार गणेश लाठले उद्घाटन गरेका थिए ।

उद्घाटनका अवसरमा वडाभित्रका ७ वटा विद्यालयले मार्चपास प्रदर्शन गरेका थिए । मार्चपासमा माउन्ट मकालु मावि प्रथम भएको थियो । रामचरण पन्नालाल मावि र लिटल एंजल मावि क्रमशः द्वितिय र तृतिय भएका थिए ।

सहभागी विद्यालयहरुलाई शिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *