वीरगन्ज :

माधव नेपालद्वारा रौतहट– १ मा उम्मेदवारी दर्ता

श्रेणी : BANNER

3 years
birgunj report
17Views
0 Shares

रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर-१ बाट मनोनयन दर्ता गराएका छन् ।

नेपालले रौतहट– १ बाट सत्तारुढ गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष नेपाल उम्मेदवारी मनोनयनका लागि सीमित कार्यकर्ता लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *