
श्रेणी : BANNER
13Views
0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री प्रचण्डले मोदीलाई फिर्ता बोलाउने निर्णय गराएका हुन् अब उक्त मन्त्रालय जनमत पार्टीलाई दिइने छ।

प्रतिक्रिया