वीरगन्ज :

महोत्तरी-३ मा लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

ठाकुर १६ हजार ३७५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवले १४ हजार ३२५ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *