वीरगन्ज :

महोत्तरी–२ बाट लोसपाका शरतसिंह भण्डारी विजयी

श्रेणी : BANNER

3 years
birgunj report
25Views
0 Shares

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर –२ बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का शरतसिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाए भने उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्याए । त्यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *