वीरगन्ज :

महोत्तरीमा एनएमबी बैंकको ३५ लाख लुटपाट

श्रेणी : BANNER

2 years
birgunj report
27Views
0 Shares

महोत्तरी । महोत्तरीमा अज्ञात समूहले बैंकमा लुटपाट गरेको छ । मंगलबार महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *