वीरगन्ज :

महोत्तरीको भंगहामा कर्फ्यू

श्रेणी : BANNER

3 years
birgunj report
27Views
0 Shares

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर – ८ मा दुई समुदायबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार अपरान्ह ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । आदेशको वर्खिलाप भएमा कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत दिइएको छ ।

दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकोको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *