वीरगन्ज :

महाराष्ट्र रेल दुर्घटनामा तीन नेपालीसहित १२ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

10 months
Pradeep Sah
2.6kViews
1005 Shares

काठमाडौं,१० माघ । भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा परी तीन नेपालीसहित १२ जनाको ज्यान गएको छ।

दुर्घटनामा परी ज्यान गुमाउने नेपाली नागरिकमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी, र ४३ वर्षीया कमला भण्डारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इन्डियन एक्सप्रेसका अनुसार, बिहीबार बिहानसम्म मृतकको संख्या १२ पुगेको पुष्टि भएको छ।

दुर्घटनाका कारणहरूबारे अनुसन्धान जारी रहेको भारतीय अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *