वीरगन्ज :

महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेल सिफारिस

श्रेणी : समाचार

3 years
birgunj report
27Views
0 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेलको नाम सिफारिस गरेका छन् । पोखरेललाई बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने कार्यक्रम छ । पोखरेल माओवादीनिकट अधिवक्ता हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान छ । पोखरेल यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारको भूमिकामा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *