वीरगन्ज :

महानगर र अभियन्ता ईःबीच चारबुँदे सहमति, आन्दोलन स्थगित

श्रेणी : BANNER

2 years
birgunj report
145Views
0 Shares

काठमाडौँ । काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच चार बुँदे सहमति भएको छ । १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र महानगरबीच बुधबार बेलुकी सहमति भएको हो ।

सहमतिलगत्तै ईःले आन्दोलन स्थगित गरेका छन् । सडक व्यापारी प्रतिनिधिको रोहवरमा महानगरका तर्फबाट कार्यपालिका सदस्य चिनकाजी महर्जन र प्रमुख बालेन साहको सचिवालयका ’धिरज जोशी तथा अभियानकर्ता ईः ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *