वीरगन्ज :

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री र ओली छलफलमा

श्रेणी : राजनीति

3 years
birgunj report
26Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ ।

सरकारले विश्वासको मत पाएसँगै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा लगातार छलफल भइरहेको छ । सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डाको टुंगो लगाएर प्रधानमन्त्री मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *