वीरगन्ज :

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

श्रेणी : BANNER

3 years
birgunj report
43Views
0 Shares

मनाङ । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् भने एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो ।

यसअघि प्रदेश सभा १ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । त्यस्तै, प्रदेश सभा २ मा स्ततन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *