वीरगन्ज :

मध्यराति ओली नाइट क्लब पुग्दा….

श्रेणी : समाचार

2 years
birgunj report
20Views
0 Shares

काठमाडौं । चुनावी अभियानमा व्यस्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यराति ठमेलस्थित एक नाइट क्लबमा पुगेका छन् । ओली शुक्रबार मध्यराति ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन् ।

त्यहाँ पुगेर उनले आफ्नो नाममा बनेको र्‍याप गीत ‘सहर सहरमा ओली’ सार्वजनिक पनि गरेका छन् । युवाहरूमाझ लोकप्रिय र्‍याप गीत सार्वजनिक गर्न आफू एलओडी पुगेको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *