वीरगन्ज :

मधेस प्रदेश सभाको दोस्रो अधिवेशनकाे बैठक सुरु

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
2.7kViews
1473 Shares

धनुषा,२४ पुस । मधेस प्रदेश सभाको चौथो अधिवेशनको बैठक सुरु भएको छ । बुधबार अधिवेशनको दोस्रो बुधबार बैठक सुरु भएको हो ।

दिउँसो दुइ बजेदेखि जनकपुरधामस्थित मधेस प्रदेश सभाको भवनका सदन सुरु भएको हो । एक बजेका लागि डाकिएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको हो ।

आजको सभामा मंगलबार प्राकृतिक स्रोत तथा वातवरण समिति सभापति शारदा दास पहाडीले प्रस्तुत गरेको मधेसमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *