वीरगन्ज :

भूकम्प प्रभावितको राहत र उद्दारमा खटिन प्रधानमन्त्रीको निर्देशन

श्रेणी : BANNER

2 years
birgunj report
6Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहाहदुर देउवाले सुदूरपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

उनले भूकम्पमा परि मृत्यु हुनेहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि भूकम्पमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । गएराति भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा भूम्पबाट ६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *