वीरगन्ज :

भारतको हैदरावादको एक होटलमा आगलागी, ८ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
16Views
0 Shares

काठमाडौं, भदौ २८ गते
भारतको एक होटलमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। सोमवार राति १० बजे आगो लाग्दा उक्त घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।आगलागीको खबर आउनसाथ दमकल पुगे पनि धुवाका कारण ८ जनाको ज्यान गएको बताइएको छ।

प्रहरीका अनुसार होटलको ग्राउन्ड फ्लोरमा इलेक्ट्रोनिक स्कुटर रिचार्ज युनिट थियो। यहीबाट आगो फैलिएको हुनसक्ने प्रहरीको भनाई छ।घटनाको समयमा उक्त होटलमा २५ जना मानिस थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *