श्रेणी : अन्तर्राष्ट्रिय
4Views
0
Shares
भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।
ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।
प्रतिक्रिया