वीरगन्ज :

भरतपुर अस्पतालमा नक्कली पीसीआर रिपोर्ट तयार

श्रेणी : स्वास्थ्य

2 years
birgunj report
33Views
0 Shares

भरतपुर । चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर दुरुपयोग गरी नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको जानकारी दिएका हुन् ।

माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा कोभिड १९ को पीसीआर परीक्षण रिएजेन्ट अभावका कारण रोकिएकाले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएकाले सजग रहन पौडेलले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *